जीप दुर्घटना – Nepal Press
जीप दुर्घटना

जीप दुर्घटना हुँदा गुल्मीमा तीनजनाको मृत्यु

रूपन्देही । गुल्मीमा जीप दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । बुधबार बिहान करिब ११ बजे मुसिकोट-४ दोभानमा लु. १ ज ४५५१ नम्बरको जीप दुर्घटना भएको हो । जीपमा सवार केही यात्रु घाइते भएका छन् । मुसीकोट नगरपालिका-४ दोभानबाट निस्ती खोलामा सडकबाट ५ सय मिटर तल जीप खसेको थियो...