जिल्ला अस्पताल सल्यान – Nepal Press
जिल्ला अस्पताल सल्यान

सल्यान जिल्ला अस्पतालमा अक्सिजन सकियो

सुर्खेत । सल्यान जिल्ला अस्पतालमा अक्सिजन सकिएको छ । २२ जना कोरोना संक्रमित उपचाररत रहे पनि नियमित अक्सिजन दिनुपर्ने गम्भीर विरामी नरहेकाले तत्कालका लागि अक्सिजन अभावमा मानवीय क्षति हुने खतरा भने छैन । ३५ शय्याको अस्पतालमा कोरोना संक्रमितका लागि १६ शय्या छुट्याइएको थियो । त्यसले नपुगेर इर्मजेन्सी वार्डका रहेका...