जिप – Nepal Press
जिप

घान्द्रुकमा जिप दुर्घटना, दसैँ बिदा मनाउन गएका ८ पदयात्रीको मृत्यु

पोखरा । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । १ जना भीरमा अड्किएर बाँच्न सफल भए । उनलाई जीवितै उद्दार गरिएको छ । ग१ज ६९०० नम्बरको जिप मोदी खोलामा खसेर दुर्घटना भएको थियो । उक्त जिप नयाँपुलबाट घान्द्रुकका लागि छुटेको थियो ।...