जवाफी बहस – Nepal Press
जवाफी बहस

संवैधानिक इजलास : जवाफी बहस सकियो, भोलिदेखि एमिकस क्यूरीले सुझाव दिने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर मुद्दाको संवैधानिक इजलासमा भइरहेको सुनुवाइमा आजदेखि जवाफी बहस सकिएको छ । रिटको पक्ष र विपक्षका वकिलहरूले बहस सकेपछि आइतबारदेखि रिट निवेदकका तर्फबाट जवाफी बहस शुरू भएको थियो । भोलि (मंगलबार) देखि एमिकस क्यूरीले सुझाव दिने अदालतले जनाएको छ । एमिकस क्यूरीको सुझावपश्‍चात फैसलाको प्रक्रिया...