जबज – Nepal Press
जबज

एमालेजनले बुझ्नुपर्ने जबजका स्रोत र संघटक अंग के-के हुन् ?

नेकपा एमालेका केन्द्रीय सदस्य तथा स्कूल उपप्रमुख ईश्वरी रिजाल मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको व्याख्या र प्रशिक्षण दिँदै हिड्ने नेतामा पर्छन् । केही समयअघिसम्म साविक नेकपा र त्यसपछि एमालेको केन्द्रीय कार्यालय सचिवसमेत रहेका रिजालले जबजबारे धेरै लेख्ने गरेका छन् । २८ औं मदन आश्रित स्मृति दिवसका सन्दर्भमा उनले...