चौरमा पठनपाठन – Nepal Press
चौरमा पठनपाठन

विद्यालय भवन जीर्ण भएपछि चौरमा पठनपाठन

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–२ स्थित लुलाङ आधारभूत विद्यालयलाई चौरमा पठनपाठन गराउनुपर्ने बाध्यता छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको सबैभन्दा ठूलो दलित बस्ती लुलाङमा रहेको विद्यालय भवन भत्किएर जीर्ण बनेका कारण खुला चौरमा पठनपाठन गराउन बाध्य हुन परेको हो । गत असोजमा कक्षा ६ र ७...