चौतारा–साँगाचोकगढी – Nepal Press
चौतारा–साँगाचोकगढी

चौतारा साँगाचोकगढीमा एमाले अगाडि, पछ्याउँदै माओवादी

काठमाडौं । चौताराको साँगाचोकगढी नगरपालिकामा नेकपा एमालेले प्रारम्भिक अग्रता लिएको छ । परिणामअनुसार ६०० मत गणना हुँदा एमालेका मेयर उम्मेदवार इन्द्र नेपालले १८५ मत ल्याएका छन् भने माओवादीका देशबन्धुले १५० मत पाएका छन् । उपमेयरमा एमालेले १९३ मत ल्याएको छ भने माओवादीको समर्थनमा नेकपा एसबाट उम्मेदवार भएकी सीता थापाले...