चैतमाया डंगोल – Nepal Press
चैतमाया डंगोल

पहिलो महिला प्रहरी चैतमाया डंगोललाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

काठमाडौं । नेपाल प्रहरीले पहिलो महिला प्रहरी चैतमाया डंगोललाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ले सम्मान गरिएकाे छ । ६६औँ प्रहरी दिवसका अवसरमा बुधबार डंगोललाई प्रधानमन्त्री शेरबहादुर देउवाले अवार्डले सम्मान गरेका हुन् । २००८ साल असार ११ गते कन्स्टेबलका रूपमा प्रहरी सेवामा प्रवेश गरेकी डंगोलले २०३९ सालमा प्रहरी सहायक निरीक्षक (असई) पदबाट...