चितवनको रत्ननगर – Nepal Press
चितवनको रत्ननगर

चितवनको रत्ननगरमा सुकुमबासी बस्तीबाट एमालेको घरदैलो सुरु

चितवन । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमाले रत्ननगरले आजबाट घरदैलो सुरु गरेको छ । एमालेबाट रत्ननगरका मेयर उम्मेदवार विमला दुवाडी र उपमेयर यादव पाठकसहितको टोलीले आजबाट घरदैलो सुरु गरेको हो । उम्मेदवारसहितको टोलीले वडा नम्बर ३ को सुकुम्बासी बस्तीबाट घरदैलो सुरु गरेको एमाले नगर अध्यक्ष र्इश्वरी प्रसाद...