चरेश
सुरुवालमा लुकाएर भारत लैजाँदै गरेको चरेशसहित महिला पक्राउ
२०७७ चैत ३ गते १६:५९
रुपन्देही । सुरुवालभित्र प्लाष्टिक र निक्यापमा लुकाईछिपाई भारत लैजाँदै गरेको ४ किलो चरेशसहित कपिलवस्तुमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल बिओपी कृष्णनगरको संयुक्त सुरक्षा टोलीले कपिलवस्तुको कृष्णनगर बसपार्कबाट महिलालाई पक्राउ गरेको हो । करिब ४ किलो रहेको...