घुमाउरो बाटो – Nepal Press
घुमाउरो बाटो

‘घुमाउरो बाटो’ मा परदेशिएका नेपालीको पीडा (भिडियो)

काठमाडौं । गायक विवेक लुईंटेल आफ्नो नयाँ गीत ‘घुमाउरो बाटो’ लिएर दर्शकमाझ आएका छन् । दुई दिनअघि उनले यूट्युवमा अपलोड गरेको गीतले राम्रो प्रतिक्रिया पाइरहेको छ । विवेकले यसअघि ‘घोप्टेभिर’ गीतबाट चर्चा कमाएका थिए । घुमाउरो बाटो पनि रुचाइएपछि उनी उत्साहित छन् । उनले भने, ‘अब अझ राम्रो गर्नुपर्ने...