घर जल्यो – Nepal Press
घर जल्यो

आफन्तको साँघुरो कोठामा आशाका ८ सदस्य

साँघुरो कोठामा उनको ८ जनाको परिवार अटाएको रै’छ । ‘२५ दिनभयो यहीँ बस्दै आएकाे । दिनभर थकान हुन्छ, राति निदाउन सकस हुन्छ,’ आशाले कोठा देखाउँदै भनिन्, ‘यहाँ सामान थुप्रिएका छन् । सुत्न नसकेर नातीहरू रुन्छन् ।’ घरअगाडि चटपटे पसल थियो । आगलागीपछि ठेलागाडा रित्तो छ ।