गोसाइँ डाँडा ताल – Nepal Press
गोसाइँ डाँडा ताल

फेवा तालको झल्को दिने सिरहाको गोसाइँ डाँडा ताल, संरक्षणमा जुटे स्थानीय (तस्बिरहरु)

चारैतिर हरियाली जंगल । चराचुरुङ्गीको मधुर चिरबिर । बीचमा रहेको तालमा सूर्यको किरण पर्दा सुनजस्तै टल्किरहेको सफा कञ्चन पानी । यो दृश्य हो– श्री गोसाइँ डाँडा तालको ।