गोली हमला – Nepal Press
गोली हमला

अ‍मेरिकाको अर्को एक विद्यालयमा पनि गोली हमला, एकजनाको मृत्यु

काठमाडौं । अमेरिकाको अर्को एक विद्यालयमा फेरि बन्दुक हमला भएको छ । मंगलबार न्यू अर्लिन्सको हाईस्कूलको स्नातक समारोहमा बन्दुकधारीले चलाएको गोली लागेर एक वृद्धाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् । मोरिस जेफ हाई स्कूलका स्नातकहरू भेला भएको दिक्षान्त केन्द्रबाहिर गोलाबारी भएको न्यू अर्लियन्स प्रहरीले जनाएको...