गर्भवती महिला – Nepal Press
गर्भवती महिला

भैँसीले घाँस खाएकाे  निहुँमा हसीँया प्रहार गर्दा गर्भवती महिला घाइते

अछाम । अछाममा भैँसीले घाँस खाएकाे  निहुँमा छिमेकीले हँसीया प्रहार गर्दा एकजना महिला घाइते भएकी छन् । जिल्लाकाे  मेल्लेख गाउँपालिका-३ दर्बाकी ३५ वर्षीया गर्भवती रंगिदेवी बुढालाई स्थानीय अमृतादेवी बुढाले हँसिया प्रहार गर्दा रंगदेवी घाइते भएकी हुन्  । आफ्नो बारीमा भैँसीले घाँस खाएको विषयलाई लिएर विवाद हुँदा अमृताले हँसिया प्रहार...