गणेश लामा पक्राउ – Nepal Press
गणेश लामा पक्राउ

गणेश लामा पोखरामा पक्राउ, राजनीतिक चलखेल गर्न आएको आरोप

काठमाडौं । ‘डन’ को रुपमा प्रचारित नेपाली कांग्रेसका युवा नेता गणेश लामालाई पोखरामा प्रहरीले पक्राउ गरेको छ । निषेधाज्ञा छिचोल्दै पोरखा पुगेका उनलाई क्याटवाक रेस्टुरेन्टबाट पक्राउ गरिएको हो । लामा पोखरा आएर लेकसाइडको खहरेस्थित पोखरा बुटिकमा बसेका थिए । त्यहाँबाट भागेर क्याटवाक रेस्टुरेन्ट पुगेका उनलाई प्रहरीले घेरा हालि नियन्त्रणमा...