खोटाङ एमाले – Nepal Press
खोटाङ एमाले

खोटाङ एमालेले तोक्यो तोक्यो पालिका इन्चार्ज र सहइन्चार्ज

खोटाङ । नेकपा (एमाले) खोटाङले पालिका इन्चार्ज तथा सहइन्चार्ज तोकेको छ । २३ र २४ पुसमा सम्पन्न सातौं जिल्ला अधिवेशनपछि मंगलबार बसेको पहिलो सचिवालय बैठकले जिल्लाका १० वटै पालिकामा इन्चार्ज र सहइन्चार्ज तोकेको हो । एमाले जिल्ला उपसचिव सुरेन्द्रकुमार राईका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा विणादेवी राई इन्चार्ज तथा...