खुलेको आकाश – Nepal Press
खुलेको आकाश

धेरै दिनपछि खुलेको काठमाडौं (तस्बिरहरू)

काठमाडौं । केही दिनदेखिको वर्षापछि आज बिहानैदेखि काठमाडौं उपत्यका खुलेको छ । पानी पर्न रोकिएसँगै लामो समयपछि बिहानैदेखि काठमाडौं घमाइलो देखिएको छ । तुवाँलो हटेर घाम लागेसँगै उपत्यकाका विभिन्न ठाउँबाट हिमश्रृंखलाको दृष्य प्रष्ट देखिएको छ । आकाश खुलेको दिन क्यामेरामा कैद गरिएको काठमाडौं ।