खानेपानी वितरण – Nepal Press
खानेपानी वितरण

काठमाडौंमा खानेपानी वितरणको तालिका फेरियो (तालिकासहित)

काठमाडौं । मेलम्चीको पानी झण्डै २ महिना उपलब्ध नहुने भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पानी वितरण गर्ने तालिका परिवर्तन गरेको छ । मेलम्चीको पानी असार १ गते देखि काठमाडौंमा नआउने भएपछि काठमाडौं उपत्यकामा केयुकेएलले ७ देखि १२ दिन विराएर पानी वितरण गर्न लागेको हो । यो समयमा खानेपानीको अभाव...