खानेपानी निर्वाचनः – Nepal Press
खानेपानी निर्वाचनः

रुपन्देहीको देवदहको खानेपानी निर्वाचनः सात दलीय गठबन्धन हराउँदै एमालेको प्यानल विजयी

रुपन्देही । नेकपा एमालेविरुद्ध ७ दलीय गठबन्धन बनाएर निर्वाचन भएको रुपन्देहीको देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा एमालेको प्यानल नै विजयी भएको छ । ४ हजारभन्दा बढी उपभोक्ता रहेको यहाँको निर्वाचनमा देवदहमा रहेका ७ वटा राजनीतिक दलले संयुक्त गठबन्धन प्यानल बनाएको थियो भने नेकपा एमाले एक्लै निर्वाचनमा होमिएको थियो...