खाना महोत्सव – Nepal Press
खाना महोत्सव

नयाँ वर्षमा बुटवल र भैरहवामा खाना महोत्सव हुने

बुटवल । नयाँ वर्षको अवसरमा रुपन्देहीका होटल व्यवसायीहरुले सडक तथा पार्कमा खाना महोत्सवको तयारी गरेका छन् । कोरोना महामारी लागेपछि व्यवसायीले गर्दै आएका यस्ता कार्यक्रम रोकिएका थिए । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा बुटवलको पर्यटकीयस्थल हिलपार्कमा तेस्रो बुटवल कला, संस्कृति तथा खाना महोत्सव २०७९ गर्न लागिएको हो...