क्यासिनोमा जुवा खेल्ने – Nepal Press
क्यासिनोमा जुवा खेल्ने

भारतीय आधार कार्डसहित क्यासिनोमा जुवा खेल्ने दुई जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । भारतीय आधार कार्डसहित क्यासिनोमा जुवा खेल्ने दुई जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त दरवारमार्गका प्रमुख, प्रहरी नायव उपरीक्षकको नेतृत्वमा परिचालित टोलीले सोमबार राती साढे ११ बजे सुनसरी स्थायी घर भएका ४६ वर्षका मदन कार्की र सर्लाही स्थायी घर भएका ३३...