कोभिड आइसीयू सेवा शुरु – Nepal Press
कोभिड आइसीयू सेवा शुरु

सिद्धार्थ अस्पतालमा भेन्टिलेटरसहितको कोभिड आइसीयू सेवा शुरु

रुपन्देही । बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दामा भेन्टिलेटरसहितको कोभिड आइसीयू सेवा शुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सहयोगमा २ भेन्टिलेटरसहित ५ आइसीयू तथा १० एचडीयू र १० जनरल (कोभिड आइसोलेसन) समेत गरी २५ बेडको कोभिड वार्डबाट औपचारिक सेवा सुरु गरिएको हो । आम्दाले सरकारबाट...