कैलाली अखिल क्रान्तिकारी – Nepal Press
कैलाली अखिल क्रान्तिकारी

पञ्चा सिंहले सम्मेलन गराएको कैलालीमा अखिल क्रान्तिकारीका दुईटा कमिटी घोषणा

कैलाली । माओवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको कैलाली जिल्ला सम्मेलनमा विवाद भएपछि दुई वटा अलग–अलग जिल्ला कमिटी बनेका छन् । केन्द्रीय उपाध्यक्ष पञ्चासिंह सम्मेलन गराउन कैलाली आएकी थिइन् । उनले विवाद मिलाउन नसकेपछि समानान्तर रुपमा दुई वटा जिल्ला कमिटी घोषणा भएका हुन् । एउटा पक्षले समीर जोशी अध्यक्ष रहेको...