कृषि ज्ञान केन्द्र – Nepal Press
कृषि ज्ञान केन्द्र

रुपन्देहीमा बन्यो कृषि ज्ञान केन्द्र, सेवाग्राही खुसी

रुपन्देही । कृषि क्षेत्रका लागि उर्वर भूमि मानिने रुपन्देहीमा कृषि ज्ञान केन्द्र स्थापना भएको छ । रुपन्देहीमा कार्यालय स्थापनापछि आइतबार कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रका सूचना अधिकारी अनिलकुमार कानु बनियाँले प्रस्तुत गरेको बजेटमा १३ करोड ७१ लाख २३ हजार रकम बराबरका...