कामु प्रधानन्यायाधीश – Nepal Press
कामु प्रधानन्यायाधीश

सर्वोच्च प्रशासनमा कामु प्रधानन्यायाधीश आतंक, हड्तालमा नसघाउने कर्मचारीको राजीनामा माग्दै पँजनी

सर्वोच्च प्रशासनको प्रमुख व्यक्ति मुख्य रजिष्टार लालवहादुर कुँवर र रजिष्टार नारायण प्रसाद पन्थीसँग राजीनामा मागेको स्रोतले जनाएको छ । कुँवरपछिको वरियताका पन्थीले राजीनामा दिन नमानेपछि कार्कीले आजै न्याय सेवा आयोगको बैठक बोलाएर उनलाई सर्वोच्चबाट सरुवाको तयारी गरेका छन् ।