कामदारको मृत्यु – Nepal Press
कामदारको मृत्यु

सिसा ‘अनलोड’ गर्ने क्रममा च्यापिएर कामदारको मृत्यु

पर्सा । सिसा ‘अनलोड’ गर्ने कममा च्यापिएर कामदारको मृत्यु भएको छ । वीरगंज महानगरपालिका-१५ वाईपासस्थित मनिष अग्रवालको गोदाममा एचआर ५८ ए ३७७१ नम्बरको भारतीय ट्रकबाट सिसा अनलोड गर्ने क्रममा सिसा मा च्यापिएर सोही महानगरपालिका-१९ बरवाटोल बस्ने ३८ वर्षीय सुरेन्द्र साह तेलीको मंगलबार दिउँसो मृत्यु भएको हो । सिसाले च्यापिएर...