काङ्ग्रेस – Nepal Press
काङ्ग्रेस

कांग्रेसको टिप्पणी : मन्त्रिपरिषद् पुनर्गठन २ दिनको घामछाया

काठमाडौं । नेपाली कांग्रेसले मन्त्रिपरिषद् पुनर्गठनलाई ‘दुई चार दिनको घामछायाँ’ भनी टिप्पणी गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट मार्फत समस्याको जड नै प्रधानमन्त्री भएकोले ‘मन्त्री फाल्नु र पाल्नुको’ अर्थ नभएको बताएका हुन् । उनले सर्वोच्च अदालतले फैसला नदिदासम्म मन्त्रिपरिषदको पुनर्गठनलाई ‘दुई चार दिनको घामछायाँ’ को संज्ञा दिएका...