कांग्रेस प्रदेश १ – Nepal Press
कांग्रेस प्रदेश १

कांग्रेस प्रदेश १ को चुनाव प्रचारप्रसार समिति संयोजकमा थापा

काठमाडौं । नेपाली कांग्रेस प्रदेश १ ले स्थानीय तह चुनाव प्रचारप्रसार र परिचालन समिति गठन गरेको छ । कांग्रेस प्रदेश समितिको सोमबार बसेको बैठकले प्रदेश सभापति उद्धव थापाको नेतृत्वमा समिति गठन गरेको हो । ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानअन्तरगत प्रदेश समितिका सबै पदाधिकारी, प्रदेश कार्य सम्पादन समितिका सदस्य, भातृ...