कांग्रेस जनकपुर – Nepal Press
कांग्रेस जनकपुर

कांग्रेस जनकपुरका सभापतिसहित प्रमुख तीन पदाधिकारीले दिए राजीनामा, भागबण्डाप्रति असन्तुष्टि

जनकपुरधाम । नेपाली कांग्रेस जनकपुरधाम उपमहानगर कमिटीका सभापति मनोज साहसहितका पदाधिकारीले आज सामूहिक राजीनामा घोषणा गरेका छन् । जनकपुरधाममा पत्रकार सम्मेलन गरी कांग्रेस उपमहानगर सभापति साह, सचिव लालबाबु मिश्र, कोषाध्यक्ष वीरेन्द्र यादवले राजीनाको घोषणा गरेका हुन् । सत्ता गठबन्धनले गरेको भागबण्डामा जनकपुरधाम जसपाको भागमा परेपछि आक्रोशित बनेका उनीहरुले साधारण...