कल सेन्टर – Nepal Press
कल सेन्टर

वैदेशिक रोजगारका समस्या सुनुवाइका लागि मन्त्रालयमा नि:शुल्क ‘कल सेन्टर’

काठमाडौं । सरकारले वैदेशिक रोजगारका समस्या तत्काल सम्बोधन हुने गरी ‘कल सेन्टर’ स्थापना गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आईतबार सिंहदरबारस्थित आफ्नै मन्त्रालय प्राङ्गणमा सेवाग्राहीको गुनासो सुनुवाई गर्दै सो कल सेन्टरको शुभारम्भ गरेका छन् । कल सेन्टरमा सेवाग्राहीहरुको गुनासो तत्काल सुनुवाई गर्नका लागि ११४१ अर्थात्...