कमलसिंह महरा – Nepal Press
कमलसिंह महरा

बैतडीमा व्यापारी महराको शव भेटियो, हत्याको शंका

कैलाली । बैतडीको सुर्नया गाउँपालिका– ४ मा एक व्यापारीको शव फेला परेको छ । वडा नम्बर ४ लेकडाँडा घर भइ सन्सेरीमाण्डौमा व्यवसाय गर्दै आएका कमलसिंह महराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । मृतक महराको शरीरका विभिन्न भागहरुमा चोट लागेको देखिएको जिल्ला प्रहरी कार्यालय बैतडीका...