कमलपोखरी उद्घाटन – Nepal Press
कमलपोखरी उद्घाटन

नवनिर्मित कमलपोखरीकाे उद्घाटन

काठमाडौं । बुधबार साँझ कमलपोखरी वरीपरी अरु दिन भन्दा अलिक बढी नै चहलपहल थियो भने झिलिमिली पनि अन्य दिन भन्दा बढी । लामो समयदेखि बेवारिस बनेको कमलपोखरी उद्घाटन कार्यक्रमका कारण बुधबार साँझ त्यहाँको चहलपहल बढेको हो । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य पनि आफ्नो ‘ड्रिम प्रोजेक्ट’ का रुपमा रहेको...