कँडेल – Nepal Press
कँडेल

जितपुरका स्वतन्त्र मेयर उम्मेदवार कँडेल प्रहरी नियन्त्रणमा

बारा । बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाका मेयरका उम्मेदवार उमाकान्त कँडेल पक्राउ परेका छन् । झडप गराएको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । स्थानीय राधा महतोका अनुसार स्याउली चोकमा महिला बसिरहेको स्थानमा गएर कँडेलसहितको टोलीले गालीगलौज गरेपछि झडप भएकोे थियो । झडपमा एमाले पक्षका श्याम न्योपाने घाइते भएको उनले जानकारी...