ओपिडी – Nepal Press
ओपिडी

नर्भिक अस्पतालमा शनिबारदेखि निःशुल्क ओपीडी शुरु

काठमाडौं । नर्भिक अस्पतालमा शनिबारदेखि  निःशुल्क ओपीडी शुरु भएको छ । अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत गत शनिबारदेखि निःशुल्क ओपीडी सुरु गर्ने भएकाे हो । दुई यूरोलोजी टिमलाई परिचालन गरी निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । नर्भिकले शनिबार विहान ९ बजेदेखि १०ः३० बजेसम्म एउटा टिम र बिहान ८...