एमाले जनपरिचालन कमिटी – Nepal Press
एमाले जनपरिचालन कमिटी

यस्तो बन्यो एमालेको जनपरिचालन कमिटी- सुरेन्द्र पाण्डे संयोजक, खिमलाल भट्टराई सचिव (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा हुने दशौं राष्ट्रिय महाधिवेशनमा जनसहभागिता जुटाउन ६३ सदस्यीय जनपरिचालन कमिटी गठन गरेको छ । मूल व्यवस्थापन समितिको आइतबार बसेको बैठकले सुरेन्द्र पाण्डे संयोजक र खिमलाल भट्टराई सचिव रहनेगरी विभिन्न जनसंगठन र प्रदेशका नेताहरू समेटेर जनपरिचालन कमिटी गठन गरेको हो...