एमालेको महाधिवेशन – Nepal Press
एमालेको महाधिवेशन

एमालेको महाधिवेशनमा इन्जिनियरबाट पाँच प्रतिनिधि चयन

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा लागि प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसन नेपाल (पिन)ले पाँचजना प्रतिनिधि छनौट गरेको छ । पिन एमालेसम्बद्ध इन्जिनियरहरुको संगठन हो, जसलाई एमालेले जनवर्गीय संगठनको मान्यता दिएको छ । एमालेको महाधिवेशनमा पिनबाट अध्यक्ष शम्भुबहादुर श्रेष्ठसहित इन्जिनियरहरु सुरज लामिछाने, सन्जिव रोकाहा, सौम्य भट्ट र ज्योति थापा चयन...