एमालेको उपाध्यक्ष – Nepal Press
एमालेको उपाध्यक्ष

१९ वर्षीया किशोरी बनिन् एमालेको उपाध्यक्ष

काठमाडौं । राजनीतिमा युवा महिलाको सहभागिता बढिरहेको छ भन्ने उदाहरण बनेकी छन् इलाम माङसेबुङकी १९ वर्षीया सुनिला राई । ‘आइ हेट पोलिटिक्स’ भन्ने पुस्ताको प्रतिनिधित्व गर्दै सुनिला नेकपा एमालेको वडा उपाध्यक्ष निर्वाचित भएकी छन् । माङसेबुङ गाउँपालिका वडा नम्बर ३ को एमालेको अधिवेशनबाट स्नातक अध्ययनरत राई उपाध्यक्षमा निर्वाचित भएकी...