उपेन्द्रकुमार पोखरेल – Nepal Press
उपेन्द्रकुमार पोखरेल

सिन्धुली कांग्रेसको सभापतिमा पोखरेल निर्वाचित

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीको सभापतिमा उपेन्द्रकुमार पोखरेल निर्वाचित भएका छन् । सोमबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा निवर्तमान सभापति उज्ज्वल बराललाई पराजित गर्दै पोखरेल सभापतिमा निर्वाचित भएका हुन् । पहिलो चरणमा पाँचजना प्रतिस्पर्धीमध्ये कसैको पनि ५० प्रतिशत नकटेपछि दोस्रो चरणमा पोखरेल र बरालबीच प्रतिस्पर्धा भएको थियो । दोस्रो चरणको...