उत्कृष्ट पुरस्कार – Nepal Press
उत्कृष्ट पुरस्कार

रामेछापका प्रहरी प्रमुख डीएसपी ढुंगानालाई उत्कृष्ट पुरस्कार

रामेछाप । बागमती प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख, प्रहरी नायव उपरिक्षक (डीएसपी) नवराज ढुंगानालाई उत्कृष्ट पुरस्कारले सम्मान गरेको छ । ६६औं प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालयमा आयोजित एक समारोहकाबीच ढुंगानालाई सम्मान गरिएको हो । बागमती प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) प्रकाशजंग कार्कीले डीएसपी...