उच्च विन्दुमा – Nepal Press
उच्च विन्दुमा

नारायणी नदी अहिले सम्मकै उच्च विन्दुमा

काठमाडौं । नारायणी नदीको सतह अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो । सो समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको थियो । नारायणी बेसिन कार्यालय भरतपुका हाइड्रोलोजिस्ट रामविकेश रायले कार्यालयले सन्...