आयशा शाक्य – Nepal Press
आयशा शाक्य

राखेप सदस्यसचिव नहुँदा अनाथजस्तै भयौँ: आयशा शाक्य

काठमाडौं । लामो समयसम्म राष्ट्रिय खेलकुद परिषद-राखेप नेतृत्वविहिन बनेपछि खेलाडीहरुले ध्यानाकर्षण गराउन थालेका छन्। बिहीबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, ओलम्पियन संघ र कर्मचारी संघले बिहीबार बिहान ब्यानरसहित दशरथ रंगशालामा पुगेर कार्यक्रम गरेका हुन्। कार्यक्रममा बोल्दै एसियाली खेलकुदकी पदक विजेता तथा प्रशिक्षक आयशा शाक्यले राखेपमा सदस्यसचिव नहुँदा आफुहरु अनाथजस्तै...