आफूखुसी औषधि प्रयोग – Nepal Press
आफूखुसी औषधि प्रयोग

आफूखुसी औषधि खाँदा संक्रमितको अवस्था जटिल बन्न थालेकोमा चिकित्सकको चिन्ता

रुपन्देही । निजी स्वास्थ्य संस्थाहरुबाट आफूखुसी औषधि लिएर प्रयोग गर्दा कोरोना संक्रमितको अवस्था थप जटिल बन्दै गएकोमा चिकित्सकहरुको चिन्ता व्यक्त गरेका छन् । सामान्य लक्षणका आधारमा कोरोना परीक्षण नगराई कडाखाले औषधि मेडिकलबाट लिएर प्रयोग गर्न थालेपछि केही संक्रमितहरु थप गम्भीर बनेको उनीहरुको निर्क्याेल छ । आफूलाई पायक पर्ने मेडिकलबाट...