आन्दोलन र विवाद – Nepal Press
आन्दोलन र विवाद

अनेक माग र आन्दोलनले मध्यपश्चिम विश्वविद्यालयको भविष्यमाथि नै प्रश्न

सुर्खेत । विभिन्न आन्दोलन र विवादका कारण कर्णाली प्रदेशको एक मात्र विश्वविद्यालयको भविष्यमाथि नै प्रश्न उठ्न थालेको छ । मध्यपश्चिम विश्वविद्यालयमा हुने आन्दोलन, तोडफोडलगायत विभिन्न माग तथा विवादका कारण विश्वविद्यालय नै विघटन हुने हो कि भन्ने चिन्ता बढेको सरोकारवालाहरुले बताएका छन् । पछिल्लो समयमा उपकुलपति प्रा.डा.नन्दबहादुर सिंह लक्षित विभिन्न...