आत्मनन्द – Nepal Press
आत्मनन्द

किराँत धर्म गुरु आत्मनन्दको आशीर्वाद लिन ओली र नेम्वाङ लारुम्बातर्फ

झापा । चुनावी अभियानका क्रममा गृहजिल्ला झापा आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली किराँत धर्मगुरु आत्मानन्द लिङ्देनलाई भेट्न इलामको लारुम्बातर्फ लागेका छन् । संसदीय दलका उपनेता तथा पार्टी उपाध्यक्ष सुवास नेम्वाङसहित इलामको माङ्सेवुङस्थित किराँत धर्मको आस्थाकेन्द्र मानिने लारुम्बामा धर्मगुरु लिङ्दने बस्छन् । इलामको चुनावीसभामा सम्बोधन गर्नुअघि ओली र...