अमर गिरी – Nepal Press
अमर गिरी

दक्षिणपन्थी चिन्तन बढेको भन्दै वामपन्थी लेखक गिरीले छाडे एमाले

काठमाडौं । वामपन्थी लेखक अमर गिरीले नेकपा (एमाले) परित्याग गरेका छन् । बुधबार वक्तव्य जारी गरेर गिरीले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष समेत रहेका गिरी एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य तथा १० औं महाधिवेशन प्रतिनिधिसमेत हुन् । एमालेमा दक्षिणपन्थी चिन्तन बढेको उनको आरोप...