अपार्टमेन्ट – Nepal Press
अपार्टमेन्ट

हाँडीगाउँमा १४ तले लक्जरियस अपार्टमेन्ट बन्दै

काठमाडौं । काठमाडौंको नक्सालस्थित हाँडिगाउँमा ‘रोयल स्टेट’ प्राइभेट कम्पनीले १४ तले लक्जरियस प्रिमियम अपार्टमेन्ट बनाउने भएको छ । पौने दुई अर्ब लागतमा निर्माण गर्न लागिएको उक्त अपार्टमेन्ट अबको ३ वर्षपछि अर्थात सन् २०२४ सम्ममा तयार हुने बालाजी इन्भेष्टमेन्ट प्रालि र रोयल स्टेट प्रालिका प्रबन्ध निर्देशक नितिन गोयलले जानकारी दिए...