अनलाइन जुवा – Nepal Press
अनलाइन जुवा

अनलाइनमार्फत व्यावसायिक जुवा: ग्राहक विदेशी, ६ किशोरकिशोरीसहित १२ जना पक्राउ

काठमाडौं । राजधानीमा विदेशीलाई लक्षित गरी अनलाइनमार्फत व्यवसायिक अनलाइन जुवा खेलाउने गरेको गरेको पाइएको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले कीर्तिपुरमा कोठा भाडामा लिएर, कर्मचारीसहित राखेर अनलाइन जुवा खेलाउने गरेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पक्राउ पर्नेहरुमा कीर्तिपुर नगरपालिका–६ चोभारका ३३ वर्षीय सुजेन्द्र थापा, सोही ठाउँका...