राष्ट्रपति पौडेलसँग इजिप्टका राजदूतको शिष्टाचार भेट

२०८० साउन २२ गते १७:४३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग इजिप्टका राजदूत नोहा ह्याम्दी अहमद इगेबालीले शिष्टाचार भेटावार्ता गरेकी छन् ।
भेटका अवसरमा दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।
सो अवसरमा राष्ट्रपति पौडेलले राजदूत संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२७) सफलतापूर्वक सम्पन्न गरेकोमा इजिप्ट सरकारलाई बधाई समेत दिएका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर