दाेलखामा माओवादीका गङ्गा कार्कीकाे सुरुवाती अग्रता

२०७९ मंसिर १६ गते ५:४०

काठमाडौं । रातिबाट शुरु भएको दाेलखाको मतगणनामा नेकपा माओवादीका गङ्गा कार्कीले सुरुवाती अग्रता लिएका छन् ।
गौरीशंकर गाउँपालिकाको हालसम्म २४२१ गणना गर्दा माओवादीका गङ्गा कार्कीले १हजार ३५५ मत पाएका छन् ।
एमालेका बालकृष्ण शिवाकोटीले भने ७३६ मत पाएका छन् । उनी कार्की भन्दा ६१९ मतले पछि छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले १०४ मत पाएका छन् ।
निर्वाचनमा धाँधली भएको र पुन: मतदान हुनु पर्ने मागपछि दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान भएको थियो ।
प्रतिक्रिया
One thought on “दाेलखामा माओवादीका गङ्गा कार्कीकाे सुरुवाती अग्रता”
Leave a Reply
सम्बन्धित खवर
गुण्डाका नेता काफ्ले भएको ठाउँमा जित्न सक्छ ठगबन्धनले ।